
- अर्थ सरोकार सम्बाददाता
सरकारले सपिङ मलमा प्लास्टिकको प्रयोगमा बन्देज लगाएको छ । अर्थमन्त्री बिष्णु पौडेलले सपिङ मल लगायतका ठूला व्यवसायिक भवनमा प्लास्टिक प्रतिबन्ध लागेको घोषणा गरेसँगै यस्तो बन्देज लागेको हो ।
यता सरकारले साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्