×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज साँझ ५ बजेका लागि आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा साँझ ५ बजेका लागि आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 
विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई अपेक्षित मत प्राप्त नहुने अवस्था बनेपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको बताइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: