×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

Historical Moment : ९ तस्विरमा हेर्नुहोस् पावरफुल ओली पुन: प्रधानमन्त्री बन्दाको राष्ट्रपति निवासको माहोल (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ  लिएका छन् । संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।शितल निवासमा शुक्रबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ गराएकी हुन् । साथै भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पनि पद तथा गोपनीयताको शपथ खुवाएकी छिन् । बाँकी फोटोमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: