×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटलको सामाजिक कार्य : कोभिड–१९ को रोकथामका लागि सहयोग

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु क्यापिटलको सामाजिक कार्य : कोभिड–१९ को रोकथामका लागि सहयोग

Artha Sarokar

१३ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोभिड–१९ को रोकथामका लागि प्रभु क्यापिटलको सहयोग गरेको छ  । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड–१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । 
संस्थाले पूनः प्रयोग गर्न मिल्ने मास्क १५० थान, २ साबुन १५० थान, स्यानिटाइजर (१०० मिलिलिटर) १५० थान, पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड १५० थान, आकस्मिक खाद्य सामाग्री १५० था र पारासिटामोल १५० थान हस्तान्तरण गरेको हो । समविकास नेपालले यी स्वास्थ्य सामाग्रीहरु अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड–१९ का विरामीहरुलाई वितरण गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी