×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्सको खुद बीमा शुल्क ६.३३% ले बढ्यो, नाफा ४.९५% ले बढेर १५ करोड ९८ लाख ३५ हजार रुपैयाँ पुग्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु इन्स्योरेन्सको खुद बीमा शुल्क ६.३३% ले बढ्यो, नाफा ४.९५% ले बढेर १५ करोड ९८ लाख ३५ हजार रुपैयाँ पुग्यो

Artha Sarokar

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभु इन्स्योरेन्सको खुद नाफा ४.९५% ले बढेको छ । कम्पनीको नाफा ४.९५% ले बढेर १५ करोड ९८ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको हो  । कम्पनीले गत वर्षको सोहि अवधिमा १५ करोड २२ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको बिमा कोषको आकार पनि बढेको छ । उक्त कोषको आकार २०.७५% ले बढेर ७८ करोड ८९ लाख ७६ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क ६.३३% ले बढेर ४६ करोड १४ लाख ९६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी