
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभु इन्स्योरेन्सको खुद नाफा ४.९५% ले बढेको छ । कम्पनीको नाफा ४.९५% ले बढेर १५ करोड ९८ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले गत वर्षको सोहि अवधिमा १५ करोड २२ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको बिमा कोषको आकार पनि बढेको छ । उक्त कोषको आकार २०.७५% ले बढेर ७८ करोड ८९ लाख ७६ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क ६.३३% ले बढेर ४६ करोड १४ लाख ९६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्