×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रदुषण घटाउन उपत्यकामा रहेका उद्योगलाई मकवानपुरमा सारिने, १० वर्षसम्म नि: शुल्क जग्गा प्रयोग गर्न पाउने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा रहेका उद्योगलाई मकवानपुरमा सारिने भएको छ । अर्थमन्त्रीले बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन्  । जससंगै काठमाडौंबाट मकवानपुर जाने उद्योगले १० वर्षसम्म नि: शुल्क जग्गा प्रयोग गर्न पाउने छन् ।
यस्तै ति उद्योगको लागि चाहिने सामाग्री आयात गर्दा १ प्रतिशतमात्र भन्सार शुल्क लाग्ने छ । उद्योगले प्रयोग गर्न डिमाण्ड शुल्कमा ५० प्रतिशत छुट पाउने पनि मन्त्री पौडेलले बताए ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: