
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से घटेको छ । सो सेसनमा नेप्से परिसूचक ०.४८ अंकले घटेर २ हजार ६५२ दशमलव २७ बिन्दुमा पुगेको छ ।
सो सेसनमा आज ४६ कम्पनीको ९ हजार ६५२ कित्ता सेयर ६८ लाख ६२ हजार १५० रुपैयाँमा खरीद बिक्री भएको छ । जसमध्ये २९ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्