×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रि ओपनिङ्ग सेसनमा नेप्सेमा दोहोरो अंकको गिरावट, ४३ कम्पनीको मूल्य घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रि ओपनिङ्ग सेसनमा नेप्सेमा दोहोरो अंकको गिरावट, ४३ कम्पनीको मूल्य घट्यो

Artha Sarokar

९ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  । साताको कारोबारको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से घटेको छ । सो सेसनमा नेप्से १८.३२ अंकले घटेर २ हजार ७६८ दशमलव ८७ अंकमा झरेको छ ।
आज ९७ कम्पनीको ५६ हजार ८०२ कित्ता सेयर ३ करोड ५ लाख ७४ हजार १२८ रुपैयाँमा खरीद बिक्री भएको छ  ।जसमध्ये २३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ३२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी