×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रि ओपनिङ्ग सेसनमा नेप्सेमा दोहोरो अंकको गिरावट, ४३ कम्पनीको मूल्य घट्यो

GLOBAL IME BANK

प्रि ओपनिङ्ग सेसनमा नेप्सेमा दोहोरो अंकको गिरावट, ४३ कम्पनीको मूल्य घट्यो

९ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  । साताको कारोबारको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से घटेको छ । सो सेसनमा नेप्से १८.३२ अंकले घटेर २ हजार ७६८ दशमलव ८७ अंकमा झरेको छ ।
आज ९७ कम्पनीको ५६ हजार ८०२ कित्ता सेयर ३ करोड ५ लाख ७४ हजार १२८ रुपैयाँमा खरीद बिक्री भएको छ  ।जसमध्ये २३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ३२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: