
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । नेप्से ५ अंकले बढेर २ हजार ८२८ दशमलव ०७ बिन्दुमा पुगेको छ ।
नेप्सेको सो सेसनमा आज ५२ कम्पनीको ९ हजार १४६ कित्ता सेयर ६४ लाख ३८ हजार ९४६ रुपैयाँ बराबरको खरीद बिक्री भएको छ । जसमध्ये ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेय रमूल्य घटेको छ । साथै ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्