
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि-ओपनिङ नेप्से २०.७२ अंकले बढेको छ । नेप्से २०.७२ अंकले बढेर २८३६.११ बिन्दुमा उक्लिएको हो ।
सो सेसनमा कुल ७९ कम्पनीको ५७ हजार ३२९ कित्ता सेयरहरु २ करोड ६३ लाख ३३ हजार ११३ रुपैंयामा किनबेच भएको छ । जसमा ५९ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । ५ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्