×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NABIL AD
Civil Bank

हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, २०.७२ अंकले बढ्यो नेप्से !

GARIMA BANK AD
BIZBAZAR AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि-ओपनिङ नेप्से २०.७२ अंकले  बढेको छ । नेप्से  २०.७२ अंकले बढेर २८३६.११ बिन्दुमा उक्लिएको हो  ।
सो सेसनमा कुल ७९ कम्पनीको ५७ हजार ३२९ कित्ता सेयरहरु २ करोड ६३ लाख ३३ हजार ११३ रुपैंयामा किनबेच भएको छ । जसमा ५९ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । ५ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
MEGA
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal