
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ । नेप्से परिसूचक १४.३५ अंकले बढेर २८४२.२८ बिन्दुमा उक्लिएको छ । यस अवधिमा ८३ कम्पनीको ३४ हजार २६३ कित्ता सेयर १ करोड ६४ लाख ९३ हजार ९९८ रुपैंयामा किनबेच भएको छ ।
जसमा ६० कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ११ कम्पनीको स्थिर रहेको छ । विकास बैंक र फाइनान्समा लगानीकर्ताको छाप देखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्