
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महालक्ष्मी विकास बैंकमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । विगत १३ वर्षदेखि बैंकमा कार्यरत कर्मचारी प्रेम बोहराको कोरोनाका कारण मृत्यु भएको हो । उनको अछामको बयलपाटा अस्पतालमा उपचारका क्रममा ४८ वर्षको उमेरमा मृत्यु भएको हो ।
पछिल्लो समय बैंकिङ क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको छ । केहि दिनअघि माछापुच्छ्रे बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठको कोरोना संक्रमणकै कारण निधन भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्