प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठले पाए निरन्तरता अर्थ सरोकार १६ जेष्ठ २०७८, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठले निरन्तरता पाएका छन् । बैंकको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई नै निरन्तरता दिने निर्णय गरेको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !