×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

प्राइम कमर्सियल बैंकको सामाजिक कार्य : वीर अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कोभिड-१९ महामारीविरुद्ध लड्न वीर अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्रदान गरेको छ । बैंकले अस्पताललाई पिपिइ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगायतका विभिन्न स्वास्थ सामाग्रीहरु प्रदान गरेको हो ।
बैंकका संचालक मनोज पौडेलले कोभिड युनीफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकिय अधिकृत डा.जागेश्वर गौतमलाई एक समारोहकाबीच उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । साथै बैंकले सुदुरपश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताललाई ६० थान अक्सिजन सिलिण्डर वितरण गरेको छ भने माहाकाली अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal