×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको सामाजिक कार्य : वीर अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्राइम कमर्सियल बैंकको सामाजिक कार्य : वीर अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

१३ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कोभिड-१९ महामारीविरुद्ध लड्न वीर अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्रदान गरेको छ । बैंकले अस्पताललाई पिपिइ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगायतका विभिन्न स्वास्थ सामाग्रीहरु प्रदान गरेको हो ।
बैंकका संचालक मनोज पौडेलले कोभिड युनीफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकिय अधिकृत डा.जागेश्वर गौतमलाई एक समारोहकाबीच उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । साथै बैंकले सुदुरपश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताललाई ६० थान अक्सिजन सिलिण्डर वितरण गरेको छ भने माहाकाली अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: