
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राधी विद्युत कम्पनीले आफ्ना लगानीकर्तालाई ३६.५०% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले करबाहेक ३६.५०% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बोनसमा लाग्ने कर भने सेयरधनी आफैले तिर्नुपर्ने भएको छ । प्रस्तावित बोनस सेयर साधारणसभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्