×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट प्राइम लाइफ इन्स्योरेन्सका सञ्चालकको मृत्यु

GLOBAL IME BANK
SHREE KESH

कोरोनाबाट प्राइम लाइफ इन्स्योरेन्सका सञ्चालकको मृत्यु

२९ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका एक संचालकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  कम्पनका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको कोरोना संक्रमणका कारण मंगलबार साँझ शिक्षण अस्पतालमा मृत्यु भएको हो  ।
कर्मचारी संचय कोषका पूर्व सहप्रशासकसमेत रहेका उनि गत असोज २० गते प्राइम लाइफको स्वतन्त्र संचालकमा नियुक्त भएका थिए । काफ्ले गत वर्ष मात्रै संचय कोषको सेवाबाट निवृत्त भएका थिए । पछिल्लो समय नेपालमा संक्रमितको संख्या संगै मृत्यु हुनेको संख्या पनि बढेको छ ।  
संक्रमणको अवस्था अझै  भयावह बन्ने देखिन्छ । यस अवधिमा बीमा कम्पनी, बैंक तथा संस्थाका कर्मचारीमा संक्रमण पुष्टि भैरहेको छ भने मृत्यु पनि भैरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: