
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका एक संचालकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कम्पनका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको कोरोना संक्रमणका कारण मंगलबार साँझ शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
कर्मचारी संचय कोषका पूर्व सहप्रशासकसमेत रहेका उनि गत असोज २० गते प्राइम लाइफको स्वतन्त्र संचालकमा नियुक्त भएका थिए । काफ्ले गत वर्ष मात्रै संचय कोषको सेवाबाट निवृत्त भएका थिए । पछिल्लो समय नेपालमा संक्रमितको संख्या संगै मृत्यु हुनेको संख्या पनि बढेको छ ।
संक्रमणको अवस्था अझै भयावह बन्ने देखिन्छ । यस अवधिमा बीमा कम्पनी, बैंक तथा संस्थाका कर्मचारीमा संक्रमण पुष्टि भैरहेको छ भने मृत्यु पनि भैरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्