
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशन गर्ने विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ११ गते बिहान ९ बजे भर्चुअल माध्यमबाट सभा बोलाएको हो ।
सभामा सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने र आईपिओबाट संकलन हुने रकमको उपयोग गर्ने निर्णय गर्ने विशेष प्रस्ताव पेश हुनेछ । यस्तै साधारण प्रस्ताव अन्तर्गत वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्