×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राप्ती हाइड्रोले आईपिओ निष्काशन गर्ने, प्रस्ताव पारित गर्न बोलायो जेठ ११ गते साधारणसभा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशन गर्ने विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ११ गते बिहान ९ बजे भर्चुअल माध्यमबाट सभा बोलाएको हो । 
सभामा सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने र आईपिओबाट संकलन हुने रकमको उपयोग गर्ने निर्णय गर्ने विशेष प्रस्ताव पेश हुनेछ । यस्तै साधारण प्रस्ताव अन्तर्गत वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: