×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७८ जेठ १ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७८ जेठ १ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिति २०७८/०२/०१ गते शनिबार। मे १५, २०२१ । वैशाख शुक्ल तृतिया ।
सूर्योदय । ०५ः१४ः५२ सूर्यास्त । १८ः४५ः४१
आजको राशिफलः
मेष – मित्रबाट विशेष सहयोग मिल्नेछ ।
वृष – भाग्यले विभिन्न अवसर जुराउनेछ ।
मिथुन – गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।
कर्कट – लगनशीलताले कामहरू अगाडि बढ्नेछ ।
सिंह – बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।
कन्या – राजनैतिक र न्यायिक कार्यमा सफलता मिल्नेछ ।
तुला – दबाब र तनाव बढेको महसुस हुनेछ ।
वृश्चिक – इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् ।
धनु – व्यावसायिक कामले गति लिने र राम्रो फड्को मार्न सकिनेछ ।
मकर – कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।
कुम्भ – अध्ययनमा रुचि बढ्ने योग देखिन्छ ।
मीन – शुभकार्यको चर्चा चल्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी