×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७८ वैशाख २७ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौं । मिति २०७८/०१/२७ गते सोमबार । मे १०, २०२१ । वैशाख कृष्ण चतुर्दशी ।
सूर्योदय । ०५ः१७ः५७ सूर्यास्त । १८ः४२ः४४
आजको राशिफलः
मेष – तपाईंको सामान हराउन सक्छ ।
वृष – साथीको सहयोग र हौसला मिल्नेछ ।
मिथुन – ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
कर्कट – नजिकको व्यक्तिबाट धोका पाइएला ।
सिंह – शुभकार्यको चर्चा चल्नेछ ।
कन्या – आर्थिक क्षेत्रमा भने सामान्य सफलता मिल्ला ।
तुला – कार्य सम्पादनमा सहजता मिल्नेछ ।
वृश्चिक – श्रमको उचित मूल्याङ्न हुनेछ ।
धनु – आँटेको र ताकेको कार्य पुरा होला ।
मकर – नयाँ कामको थालनी हुनसक्छ ।
कुम्भ – काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
मीन – अधुरो काम विस्तारै अघि बढ्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: