×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७८ वैशाख २३ गते बिहीबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७८ वैशाख २३ गते बिहीबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिति २०७८/०१/२३ गते बिहीबार । मे ०६, २०२१ । बैशाख कृष्ण दशमी ।
सूर्योदय । ०५ः२०ः४५ सूर्यास्त। १८ः४०ः२३
आजको राशिफलः
मेष – धन हात पार्न पनि सक्छ ।
वृष – रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।
मिथुन – परिवारमा रमाइलो वातावरण छाउनेछ ।
कर्कट – परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ ।
सिंह – अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।
कन्या – कृषि कार्यमा सफलता हात लाग्नेछ ।
तुला – रोकिएका काम पुनः सुरु हुन सक्छ ।
वृश्चिक – आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ ।
धनु – व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।
मकर – आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।
कुम्भ – परोपकारका क्षेत्रमा लगानीको समय छ ।
मीन – स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: