
काठमाडौं । मिति २०७८/०१/२४ गते शुक्रबार । मे ०७, २०२१ । वैशाख कृष्ण एकादशी ।
सूर्योदय । ०५ः२०ः०१ सूर्यास्त । १८ः४०ः५८
आजको राशिफलः
मेष – मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ ।
वृष – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मिथुन – बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
कर्कट – शुभकार्यको चर्चा चल्नेछ ।
सिंह – आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
कन्या – भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ ।
तुला – समाजबाट मान सम्मान मिल्नेछ ।
वृश्चिक – रोकिएको पैसा हात लाग्ला ।
धनु – शुभकार्यको चर्चा चल्नेछ ।
मकर – लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला ।
कुम्भ – लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन हुनेछ ।
मीन – स्वास्थ्यमा धन खर्च हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्