×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७८ वैशाख २४ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौं । मिति २०७८/०१/२४ गते शुक्रबार । मे ०७, २०२१ । वैशाख कृष्ण एकादशी ।
सूर्योदय । ०५ः२०ः०१ सूर्यास्त । १८ः४०ः५८
आजको राशिफलः
मेष – मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ ।
वृष – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मिथुन – बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
कर्कट – शुभकार्यको चर्चा चल्नेछ ।
सिंह – आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
कन्या – भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ ।
तुला – समाजबाट मान सम्मान मिल्नेछ ।
वृश्चिक – रोकिएको पैसा हात लाग्ला ।
धनु – शुभकार्यको चर्चा चल्नेछ ।
मकर – लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला ।
कुम्भ – लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन हुनेछ ।
मीन – स्वास्थ्यमा धन खर्च हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: