×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७८ वैशाख ३१ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७८ वैशाख ३१ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३१ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिति २०७८/०१/३१ गते शुक्रबार । मे १४, २०२१ । वैशाख शुक्ल तृतिया ।
सूर्योदय । ०५ः१५ः२७ सूर्यास्त । १८ः४५ः०६
आजको राशिफलः
मेष – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
वृष – साथीभाइहरूबाट राम्रै सहयोग पाइनेछ ।
मिथुन – सामान हराउने वा चोरी हुने सम्भावना छ ।
कर्कट – पुरानो समस्या सुल्झाउन सकिनेछ ।
सिंह – अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
कन्या – भाग्यले विभिन्न अवसर जुराउनेछ ।
तुला – लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
वृश्चिक – नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
धनु – व्यापार व्यवसायमा त्यति राम्रो नहोला ।
मकर – विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कुम्भ – भाग्यले विभिन्न अवसर जुराउनेछ ।
मीन – महत्त्वपूर्ण कामको योजना बन्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: