
काठमाडौं । मिति २०७८/०१/३१ गते शुक्रबार । मे १४, २०२१ । वैशाख शुक्ल तृतिया ।
सूर्योदय । ०५ः१५ः२७ सूर्यास्त । १८ः४५ः०६
आजको राशिफलः
मेष – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
वृष – साथीभाइहरूबाट राम्रै सहयोग पाइनेछ ।
मिथुन – सामान हराउने वा चोरी हुने सम्भावना छ ।
कर्कट – पुरानो समस्या सुल्झाउन सकिनेछ ।
सिंह – अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
कन्या – भाग्यले विभिन्न अवसर जुराउनेछ ।
तुला – लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
वृश्चिक – नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
धनु – व्यापार व्यवसायमा त्यति राम्रो नहोला ।
मकर – विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कुम्भ – भाग्यले विभिन्न अवसर जुराउनेछ ।
मीन – महत्त्वपूर्ण कामको योजना बन्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्