×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७८ वैशाख ३० गते बिहीबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७८ वैशाख ३० गते बिहीबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिति २०७८/०१/३० गते बिहीबार । मे १३, २०२१ । वैशाख शुक्ल द्वितीय ।
सूर्योदय । ०५ः१६ः०३ सूर्यास्त । १८ः४४ः३०
आजको राशिफलः
मेष – आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछ ।
वृष – मालसामान हराउन सक्छ ।
मिथुन – शुभकार्यको चर्चा चल्नेछ ।
कर्कट – आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ ।
सिंह – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
कन्या – नयाँ र शुभ कार्यको योजना बन्नेछ ।
तुला – साँझमा खर्च बढ्नेछ ।
वृश्चिक – सहयोग गर्ने र आश्वासन बाढ्नेहरू धेरै भेटिनेछन् ।
धनु – कृषि क्षेत्रबाट सफलता मिल्नेछ ।
मकर – धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला ।
कुम्भ – लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
मीन –  उपहार पाइने सम्भावना देखिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: