Skip to content
LAXMI SUNRISE BANK

नेशनल माइक्रोफाइनान्सले राष्ट्र बैंकबाट सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सैद्धान्तिक स्वीकृति पायो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौ । नेपाल राष्ट्र बैंकबाट नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्नको लागि सैद्धान्तिक स्वीकृति पाएको छ । राष्ट्र बैंकले वैशाख १५ गते यी दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि सैदान्तिक स्वीकृति प्रदान गरेको हो । अब दुवै संस्थाले आफ्नो विशेष साधारणसभाबाट मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरि अन्तिम स्वीकृतिको लागि राष्ट्र बैंकमा निवेदन दिएर स्वीकृति पाएपछि एकिकृत करोबार हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK