×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रपतिद्वारा आर्थिक अध्यादेश जारी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार

PRIME CA
laxmi sunrise bank

राष्ट्रपतिद्वारा आर्थिक अध्यादेश जारी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक अध्यादेश जारी गरेकी छन् । उनले मन्त्रिपरिषद् बैठकको सिफारिसमा शनिबार दिउँसो आर्थिक अध्यादेश जारी गरेकी हुन् ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गरिएकाे छ।’ अध्यादेशमा उल्लेख गरिएको छ । साथै विद्यादेवी भण्डारीले विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: