×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा असार ४ गते साधारणसभा आह्वान, ६० करोडको आईपीओ जारी गर्ने प्रस्ताव

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा असार ४ गते हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय, ज्ञानेश्वरमा बिहान १ः०० बजे भर्चुअल माध्यमबाट हुने भएको हो ।  कम्पनीको जेठ १० गते सम्पन्न सञ्चालक समितिको बैठकले सभाको मिति र स्थान तोकेको हो ।
सभामा कम्पनीले ६० करोड रुपैयाँ बरारबरको ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै सभाले आर्थिक वर्ष २०७५/२०७६ लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा, नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: