रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा सरिता भट्ट अधिकारी नियुक्त अर्थ सरोकार १३ जेष्ठ २०७८, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा सरिता भट्ट अधिकारी नियुक्त भएकी छिन् । कम्पनीको जेठ १२ गते बसेको ८७औं संचालक समितिको बैठकले भट्ट अधिकारीलाई नियुक्त गरेको हो । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !