
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि बैंक लिमिटेडले जेठ २ गते अर्थात आजदेखि २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ‘एनएमबि ऋणपत्र ८.५०% – २०८७/८८’ निष्काशन गरेको हो ।
जसमा १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । सो ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ भने जेठ ५ गतेसम्म आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धधको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्