×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणपत्रमा लगानी गर्ने अवसर ! एनएमबि बैंकले ल्यायो ८.५% ब्याजदरमा २ अर्ब रुपैयाँको २० लाख इकाई ऋणपत्र बिक्रीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ऋणपत्रमा लगानी गर्ने अवसर ! एनएमबि बैंकले ल्यायो ८.५% ब्याजदरमा २ अर्ब रुपैयाँको २० लाख इकाई ऋणपत्र बिक्रीमा

Artha Sarokar

२ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि बैंक लिमिटेडले जेठ २ गते अर्थात आजदेखि  २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ‘एनएमबि ऋणपत्र ८.५०% – २०८७/८८’ निष्काशन गरेको हो । 
जसमा १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । सो ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ भने जेठ ५ गतेसम्म आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धधको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी