×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा सवारीसाधनको चाप एकाएक किन बढ्यो ? १३ तस्विरमा हेर्नुहोस् ललितपुरको ‘बिजी रोड’ (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ बैशाख २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

ललितपुरमा सवारीसाधनको चाप एकाएक किन बढ्यो ? १३ तस्विरमा हेर्नुहोस् ललितपुरको ‘बिजी रोड’ (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता
ललितपुर । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको १० दिन पुगेको छ ।  कोरोनाको दोस्रो लहरको संक्रमण तिब्र गतिमा फैलिएपछि उपत्यकामा १६ गते गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । यस अवधिमा ललितपर महानगरपालिकाका सडकमा सवारीसाधनको भिड बढेको पाइएको छ । केहिदिन अघि उक्त सडक सुनसान देखिएका थिए तर १०औँ दिन पुग्दा तुलनात्मक रुपमा भिड बढेको पाइएको हो ।   
सर्वसाधारणहरुले भने निषेधाज्ञाको पूर्ण पालना गरेको पाइएको छ । सडकमा गुडिरहेका सवारीसाधनमाथि ट्राफिक प्रहरीले चेकजाँचमा चेक गरेर मात्रै छाडिरहेको छ । बिना पास हिड्नेलाई होल्ड गराएर आवश्यक कारवाही पनि गरिएको छ । बाँकी फोटोमा :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: