×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा रु रु जलविद्युतको ४० लाख ७७ हजार ५५ कित्ता आईपीओ सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

GLOBAL IME BANK

नेप्सेमा रु रु जलविद्युतको ४० लाख ७७ हजार ५५ कित्ता आईपीओ सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

१९ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रु रु जलविद्युत परियोजनाको आईपीओ सूचिकृत भएको छ । कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ भने कारोबारका लागि RURU सिम्बोल पाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: