×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैको लघुवित्त वित्तीय संस्थाको सीईओमा पुन: केशव कुमार पौडेल नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सबैको लघुवित्त वित्तीय संस्थाको सीईओमा पुन: केशव कुमार पौडेल नियुक्त

२४ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: केशव कुमार पौडेल नियुक्त भएका छन् । कम्पनीको वैशाख २४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सीईओमा पुन: केशव कुमार पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
पौडेलको पहिलो कार्यकाल आगामी वैशाख ३१ गते सकिने भएकाले जेठ १ गतेदेखि लागू हुने गरी पुनः ४ वषको लागि कम्पनीको सीईओमा नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: