
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राष्ट्रिय आबिस्कार केन्द्रलाई स्टक ब्रोकर एशोसिएसन नेपालले आर्थिक सहयोग गरेको छ । केन्द्रलाई एशोसिएसनले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
एशोसिएसनमाआवद्ध सबै सदस्य कम्पनीहरुले कोभिडका बिरामीहरुको जीवन बचाउन अक्सिजन, भेन्टिलेटर सहितको आवश्यक सामग्रीको आबिस्कार वा बितरण कार्यमा सहयोग पुर्याउन सो रकम राष्ट्रिय आबिस्कार केन्द्रलाई हस्तान्तरण गरिएको हो ।
एशोसिएनसले आबिस्कार केन्द्रलाई उपलब्ध गराएको उक्त रकमबाट थोरै मानिसको भएपनि स्वास्थय उपचार तथा जीवन बचाउन सहयोग पुग्ने अपेक्षा संघले गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्