×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय आबिस्कार केन्द्रलाई ब्रोकर एशोसिएसनको ११ लाख ११ हजार रुपैयाँको आर्थिक सहयोग

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  । राष्ट्रिय आबिस्कार केन्द्रलाई स्टक ब्रोकर एशोसिएसन नेपालले आर्थिक सहयोग गरेको छ ।  केन्द्रलाई एशोसिएसनले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो  ।
एशोसिएसनमाआवद्ध सबै सदस्य कम्पनीहरुले कोभिडका बिरामीहरुको जीवन बचाउन अक्सिजन, भेन्टिलेटर सहितको आवश्यक सामग्रीको आबिस्कार वा बितरण कार्यमा सहयोग पुर्याउन सो रकम राष्ट्रिय आबिस्कार केन्द्रलाई हस्तान्तरण गरिएको हो  । 
एशोसिएनसले आबिस्कार केन्द्रलाई उपलब्ध गराएको उक्त रकमबाट थोरै मानिसको भएपनि स्वास्थय उपचार तथा जीवन बचाउन सहयोग पुग्ने अपेक्षा संघले गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: