
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारी कर्मचारीको तलब बढेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै सरकारी कर्मचारीको तलब दुई हजारले बढेको बताएका हुन् ।
सरकारी कर्मचारीको हाकिमदेखि पिउनसम्मका सबै कर्मचारीको तलब दुई हजारले बढेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्