×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता घरेलु लुघवित्त वित्तीय संस्थाको सामाजिक कार्य : बनेपा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

समता घरेलु लुघवित्त वित्तीय संस्थाको सामाजिक कार्य : बनेपा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समता घरेलु लुघवित्त वित्तीय संस्थाले बनेपा नगरपालिकाको कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरस (कोभिड १९) को संक्रमण जोखिमलाई मध्यनजर गर्दै बनेपा नगरपालिकाभित्र संचालित कोभिड अस्पतालहरुको प्रभावकारी व्यवस्थापनको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
उक्त सामाग्री संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलाई ५ थान अक्सिजन कन्सन्नट्रेटर, केहि थान थर्माेमिटर, सेनिटाइजर, अक्सि मिटर लगायत आवश्यक स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । संस्थाले हाल ३७ वटा शाखाकार्यालयहरु मार्फत करिव ४७हजार सदस्यहरुलाई लघुवित्त सेवा दिईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: