
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको कम्पनी सचिवमा प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीलाई नियुक्त गरिएको छ । यसअघिका कम्पनी सचिव अनु भट्टराईले राजिनामा दिएकापछि लोहनीलाई कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्