Skip to content
LAXMI SUNRISE BANK

बजेट अपडेट : सामुदायिक विद्यालयहरुलाई शैक्षिक नतिजाका आधारमा अनुदान दिइने

अर्थ सरोकार

काठमाडौं । सरकारले सामुदायिक विद्यालयहरुलाई शैक्षिक नतिजाका आधारमा आर्थिक अनुदान उपलब्ध गराउने भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सामुदायिक विद्यालयलाई शैक्षिक नतिजाको आधारमा अनुदान दिइने बताएका हुन्  ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK