×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट अपडेट : सामुदायिक विद्यालयहरुलाई शैक्षिक नतिजाका आधारमा अनुदान दिइने

GLOBAL IME BANK

बजेट अपडेट : सामुदायिक विद्यालयहरुलाई शैक्षिक नतिजाका आधारमा अनुदान दिइने

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले सामुदायिक विद्यालयहरुलाई शैक्षिक नतिजाका आधारमा आर्थिक अनुदान उपलब्ध गराउने भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सामुदायिक विद्यालयलाई शैक्षिक नतिजाको आधारमा अनुदान दिइने बताएका हुन्  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: