
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । सरकारले साना किसानको लागि धानको विउ खरिदमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले साना किसानको लागि धानको विउ खरिदमा स्थानीय तहमार्फत ५० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्