
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा साना किसान विकास लघुवित्तले ४६ करोड ५३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा ६.९५% ले बढी हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ४३ करोड ५० लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता कम्पनीको खुद ब्याज आम्दानी १३.८७% र सञ्चालन नाफा ६.२१% ले बढेको छ भने प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४३ पैसाले घटेर ४९ रुपैयाँ ८७ पैसामा सीमित भएको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २७४ रुपैयाँ १९ पैसा छ । चुक्ता पुँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब १८ लाख ९० हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्