
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले आगामी जेठ २३ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित २३ गते बिहान ११ बजे काठमाडौंको कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा तेश्रो वार्षिक साधारणसभा बोलाएको हो । सभा भर्च्युअल प्रविधिमार्फत हुने भएको छभने सहभागी हुने सेयरधनीलाई आईडी तथा पासकोड उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्