×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालु आर्थिक वर्षको सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्रीले भने – ‘४.०१ प्रतिशत आर्थिक वृद्धिदर भेटाउन पनि मुस्किल पर्यो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चालु आर्थिक वर्षको सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्रीले भने – ‘४.०१ प्रतिशत आर्थिक वृद्धिदर भेटाउन पनि मुस्किल पर्यो’

१४ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल पर्ने जनाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले कोरोना भाइरसका कारण यस्तो अवस्था आएको बताएका हुन् । 
नेपालको २०७६/७७ मा आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो । यसअघि केन्द्रिय तथ्याङ्क विभागले चालु आवमा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । त्यसअघि बजेट ७ प्रतिशतको हारामारीमा आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी