×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सारथी नेपाल लघुवित्तको ४ हजार १५८.५० कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सारथी नेपाल लघुवित्तको संस्थापक समूहको लिलामी सेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको ४ हजार १५८.५० कित्ता सेयर लिलामीमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँमा यो सेयर बिक्री गरेको हो । 
उक्त सेयर खरिदका लागि कम्पनीका संस्थापकहरुले मात्र आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्नेगरी आवेदन दिनुपर्नेछ भने लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: