×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंकको संचालकमा भरत राज वस्ती नियुक्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल एसबिआई बैंकको संचालकमा भरत राज वस्ती नियुक्त

Artha Sarokar

७ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल एसबिआई बैंकको संचालकमा भरत राज वस्ती नियुक्त भएका छन् । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले वस्तीलाई संचालक पदमा नियुक्त गरेको हो ।
वस्ती कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै संचालक नियुक्त भएका हुन् । यसअघि कोषबाट अर्जुन कुमार गौतमले प्रतिनिधित्व गर्दै आएकोमा कोषले गौतमको ठाउँमा वस्तीलाई पठाएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी