×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक वर्षको अन्त्यसम्म ६० प्रतिशत विद्यालयमा इन्टरनेट जडान गर्ने सरकारको घोषणा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार

PRIME CA
laxmi sunrise bank

आर्थिक वर्षको अन्त्यसम्म ६० प्रतिशत विद्यालयमा इन्टरनेट जडान गर्ने सरकारको घोषणा !

  • अर्थ सरोकार सम्बाददाता

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षसम्म देशभरका ६० प्रतिशत विद्यालयलमा ‘व्रोडब्रान्ड इन्टरनेट’ जडान गर्ने घोषणा गरेको  छ। 
 शनिबार अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षसम्म देशभरका ६० प्रतिशत विद्यालयलमा ‘व्रोडब्रान्ड इन्टरनेट’ जडान गर्ने घोषणा  गरेका हुन्  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: