
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार तेस्रो दिन मंगलबार प्रि ओपनिङ्गमा नेप्से बढेको छ । सो सेसनमा नेप्से परिसूचक १.६३ अंकले बढेर २ हजार ६४७.४८ बिन्दुमा पुगेको छ ।
उक्त सेसनमा ५८ कम्पनीको ४ हजार ४५१ कित्ता सेयर ९७ पटक खरीद बिक्री हुँदा ३२ लाख ७४ हजार ८१७ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा ३० कम्पनीको सेयर मुल्य बढेको छ भने १९ कम्पनीको घटेको छ । साथै ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्