Skip to content
LAXMI SUNRISE BANK

सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से घट्यो कि बढ्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  । साताको कारोबारकोल दोस्रो दिन सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से दोहोरो अंकले बढेको छ  । नेप्से २०.२१ अंकले बढेर २ हजार ८४० दशमलव २१ अंकमा पुगेको छ ।
सो सेसनमा ७९ कम्पनीको ४८ हजार ७२६ कित्ता सेयर २ करोड ९६ लाख ८९ हजार ८७४ रुपैयाँमा खरीद बिक्री भएको छ । यस्तै ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK