×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केपी ओलीको पुनर्नियुक्तिलाई नेप्सेको भव्य स्वागत, कारोबारमा ऐतिहासिक रेकर्ड ब्रेक, नेप्से परिसूचक पनि बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

केपी ओलीको पुनर्नियुक्तिलाई नेप्सेको भव्य स्वागत, कारोबारमा ऐतिहासिक रेकर्ड ब्रेक, नेप्से परिसूचक पनि बढ्यो

Artha Sarokar

२ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । केपी ओलीको पुनर्नियुक्तिलाई नेप्सेले भव्य स्वागत गरेको छ । ओली शुक्रबार प्रधानमन्त्रीमा पुन: नियुक्त भएका थिए । नियुक्तपछिको पहिलो कारोबारमा नेप्सेले रेकर्ड ब्रेक गरेको हो । आज १० अर्ब ४० करोड बराबरको सेयर कारोबार भएको छ । साताको पहिलो दिन नेप्से ५४.२६ अंकले बढेर दुई हजार सात सय ३८ दशमलब ३५ विन्दुमा पुगेको छ ।
नौ कम्पनीको सेयर मूल्यमा उच्च बृद्धि भएको छ । रु रु जलविद्युत परियोजना, शिखर इनस्योरेन्स कम्पनी, समता घरेलु लघुवित्त वित्तिय संस्था, प्रोग्रेशिभ फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, बिशाल बजार कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्यमा उच्च बृद्धि भएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी