केपी ओलीको पुनर्नियुक्तिलाई नेप्सेको भव्य स्वागत, कारोबारमा ऐतिहासिक रेकर्ड ब्रेक, नेप्से परिसूचक पनि बढ्यो

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । केपी ओलीको पुनर्नियुक्तिलाई नेप्सेले भव्य स्वागत गरेको छ । ओली शुक्रबार प्रधानमन्त्रीमा पुन: नियुक्त भएका थिए । नियुक्तपछिको पहिलो कारोबारमा नेप्सेले रेकर्ड ब्रेक गरेको हो । आज १० अर्ब ४० करोड बराबरको सेयर कारोबार भएको छ । साताको पहिलो दिन नेप्से ५४.२६ अंकले बढेर दुई हजार सात सय ३८ दशमलब ३५ विन्दुमा पुगेको छ ।
नौ कम्पनीको सेयर मूल्यमा उच्च बृद्धि भएको छ । रु रु जलविद्युत परियोजना, शिखर इनस्योरेन्स कम्पनी, समता घरेलु लघुवित्त वित्तिय संस्था, प्रोग्रेशिभ फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, बिशाल बजार कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्यमा उच्च बृद्धि भएको हो । 
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal