×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा हरियाली, ५४ अंकले नेप्से बढ्दा १३ वटै समूहमा चमक !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ बैशाख २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

सेयर बजारमा हरियाली, ५४ अंकले नेप्से बढ्दा १३ वटै समूहमा चमक !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकले बढेको छ । बिहिबारको तुलनामा नेप्से ५४.०० अंकले बढेर २६६५.१० बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २२६ कम्पनीको १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३६ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार एनसीसी बैंकको भएको छ । यस कम्पनीको४२ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल पुनर्बिमा कम्पनी र नेपाल दुरसंचार कम्पनीकोको भएको छ । आज १३ वटै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: