
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से घटेको छ । मंगलबारको तुलनामा नेप्से ५.०९ अंकले घटेर २६४९.६० बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१८ कम्पनीको १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २१ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार प्रभु इन्स्योरेन्सको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २३ करोड ६९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: एनआइसी एसिया लघुवित्त र एनसीसी बैंकको भएको छ । आज ४ वटा समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै रैराङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने आशा लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्