×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सद्वारा २७.७६% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खाता पठाउन सुरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

शिखर इन्स्योरेन्सद्वारा २७.७६% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खाता पठाउन सुरु

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शिखर इन्स्योरेन्स २७.७६% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खाता पठाउन थालेको छ । कम्पनीले गत फागुन ११ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो ।
यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: