
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३६ करोड ३३ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वशको भन्दा १०.२६% ले धेरै हो । कम्पनीले गत वर्षको यसै अवधिमा भने ३२ करोड ९५ लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
शिखरको रिजर्भ कोष भने १९.३३% ले घटेको छ । बिमा कोषमा १६.५२% ले सुधार हुँदै १ अर्ब २३ करोड १९ लाख ७१ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क ११.९७% र चुक्ता पुँजी ६६.३२% ले बढेको छ ।
यता कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १६ पैसाले घटेर २७ रुपैयाँ ९३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ पनि ६७ रुपैयाँ ८७ पैसाले घटेर २१६ रुपैयाँ ३९ पैसामा सीमित भएको वित्तीय विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्